मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

एमाले अध्यक्ष ओली गृहजिल्ला झापामा

दैनिक नेपाल २०७८ भदौ २९ गते १२:४२

काठमाडौँ, २९ भदौ । नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् ।

आज बिर्तामोडमा हुने वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली झापा पुगेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित