२ कार्तिक २०८३, सोमबार

नेपाल-बंगलादेश खेल गाेलरहित बराबरीमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ भदौ । नेपाल र बंगलादेशको महिला फुटबल खेल बराबरीमा टुंगिएको छ ।

काठमाडौँस्थित दशरथ रंगशालामा भएको दोस्रो मैत्रिपूर्ण खेल गोलरहित बराबरीमा टुंगिएको हो ।