बुधबार, ६ असोज २०७८
DainikNepal.com
बुधबार, ६ असोज २०७८

नेपाल-बंगलादेश खेल गाेलरहित बराबरीमा

दैनिक नेपाल २०७८ भदौ २७ गते १९:४०

काठमाडौँ, २७ भदौ । नेपाल र बंगलादेशको महिला फुटबल खेल बराबरीमा टुंगिएको छ ।

काठमाडौँस्थित दशरथ रंगशालामा भएको दोस्रो मैत्रिपूर्ण खेल गोलरहित बराबरीमा टुंगिएको हो ।

 

प्रतिक्रिया
सम्बन्धित