८ कार्तिक २०८३, आइतबार

संसद बैठकमा एमालेको नाराबाजी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ भदौ । नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभाको बैठकमा नाराबाजी थालेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकको काम कारवाही सुरु भएको बताए लगत्तै उनीहरुले सभामुखको आसन अगाडि पुगेर नाराबाजी सुरु गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा आफ्ना सांसदहरुलाई शान्तिपूर्ण तवरले प्रस्तुत हुन निर्देशन दिएपछि संयमित तवरले नाराबाजी भइरहेको छ ।