काठमाडौँ, २७ भदौ । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ ।
मन्त्रिपरिषद विस्तार गर्न आइतबार बसेको गठबन्धन पाँच दलको बैठकमा सहमति जुट्न सकेन ।
सहमति जुट्न नसकेपछि मन्त्रिपरिषद विस्तार अझै ढिलो हुने बुझिएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया