
काठमाडौँ, २७ भदौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ ।
आइतबार दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्नो रणनीति तयार गर्न मध्यान्ह १२ बजे एमालेको संसदीय दलको बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जनाएका छन् ।












प्रतिक्रिया