
काठमाडौँ, २६ भदौ । जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट मन्त्री बन्नेको नेताहरुको सूची तयार भएको छ ।
अध्यक्ष उपेन्द्र यादवले सरकारमा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरुको सूची तयार गरेका उनी निकट स्रोतले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा मन्त्रिपरिषद विस्तार गरे पहिलो चरणमा दुई जना र दोस्रो चरणमा चार जनाको नाम दिने तयारीमा यादव पुगेका छन् ।
यादवले पहिलो चरणमा पहिलो चरणमा महेन्द्र यादव र राजेन्द्र श्रेष्ठको नाम सिफारिस गर्ने बुझिएको छ ।















प्रतिक्रिया