
काठमाडौँ, २५ भदौ । सरकारले कुल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोडको परिमार्जित बजेट ल्याएको छ ।
शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/७९ को अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापित गर्ने विधेयकमार्फत नयाँ बजेट अंक सार्वजनिक गरेका हुन् ।
बजेटमध्ये सरकारले संघले चालूतर्फ ६ खर्ब ७७ अर्ब ९९ करोड (४१.४२ प्रतिशत) छुट्याएको छ ।
पूँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड (२३.१६ प्रतिशत), वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड (११.६० प्रतिशत) तथा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड (२३.७२ प्रतिशत) विनियोजन गरिएको छ ।
यस्तो छ परिमार्जित बजेटको पूर्णपाठः















प्रतिक्रिया