१९ कार्तिक २०८३, बिहिबार

सरकारद्वारा १६ खर्ब ३२ अर्बको परिमार्जित बजेट पेश

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ भदौ । सरकारले बजेट १६ खर्ब ३२ अर्ब ८३ करोडको परिमार्जित बजेट प्रस्तुत गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रस्तुत गरेको बजेटमा चालु खर्च ६ अर्ब ७७ अर्ब १९ करोड र पुँजीगत खर्च ३ खर्ब ७८ अर्ब १० करोड रहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बाबजुद प्रतिस्थापन विधेयक प्रस्तुत भएको हो ।