१९ कार्तिक २०८३, बिहिबार

अर्थमन्त्री शर्माद्वारा प्रतिस्थापन विधेयक प्रस्तुत

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ भदौ । अर्थमन्त्री जनार्दन शर्माले संशोधन बजेट प्रस्तुत गरेका छन् ।

अघिल्लो सरकारले ल्याएको बजेटलाई परिमार्जन गर्दै अर्थमन्त्री शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच
बजेट प्रस्तुत गरिरहेका छन् ।

प्रतिनिधिसभा बैठकमा आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ को प्रतिस्थापन विधेयक पारित भएपछि शर्माले बजेट प्रस्तुत गरेका हुन् ।