
काठमाडौँ, २५ भदौ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित
भएको छ ।
एमाले सांसदहरुको नाराबाजी र अवरोधका कारण सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि गरेका हुन् ।
कारवाही गरिएका सांसदहरुलाई सदनमा उपस्थिति भएको भन्दै एमालेले सदन अवरोध गरेको हो ।















प्रतिक्रिया