
काठमाडौँ, २५ भदौ । प्रतिनिधि सभाको बैठकमा नेकपा एमाले सांसदहरुले नाराबाजी गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको आजको बैठकको कारवाही प्रारम्भ हुन्छ भन्ने वित्तिकै एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउन पाइदैन भन्ने नारा लगाएका छन् ।















प्रतिक्रिया