बुधबार, ६ असोज २०७८
DainikNepal.com
बुधबार, ६ असोज २०७८

महिला फुटबलमा बंगलादेशविरुद्ध नेपाल विजयी

दैनिक नेपाल २०७८ भदौ २४ गते १९:३३

काठमाडौँ, २४ भदौ । नेपाली महिला फुटबल टिमले बंगलादेश विरुद्ध २–१ ले विजय हासिल गरेको छ ।

बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपाली टिम विजयी भएको हो ।

पहिलो हाफमै २–१ को अग्रता कायम गरेपछि टिम विजयी भएको हो ।

नेपालबाट राष्ट्रिय टिमका लागि पहिलो पटक सविता राना र प्रीति राईले एक–एक गोल गरेर नेपाललाई विजयी बनाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित