
काठमाडौँ, २४ भदौ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले भेटवार्ता गरेकी छिन् ।
बिहीबार दिउँसो ओली निवास बालकोट पुगेको एमसीसीको टोलीले एमसीसी पारित गराउनबारे छलफल गरेको थियो ।
छलफलका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफूहरुले केही गर्न नसक्ने जवाफ दिएका छन् ।













प्रतिक्रिया