बुधबार, ६ असोज २०७८
DainikNepal.com
बुधबार, ६ असोज २०७८

अभिनेत्री ऋचा शर्मा आमा बनिन्

दैनिक नेपाल २०७८ भदौ २३ गते १३:२९

काठमाडौँ, २३ भदौ । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् ।

उनले वुधबार छोरालाई जन्म दिएकी छन् ।

कमेडी च्याम्पियनको आधिकारीक फेसबुक पेजले शर्मा आमा बनेको जानकरी दिएको छ । यससँगै शर्मालाई कलाकारहरुले बधाई दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित