८ कार्तिक २०८३, आइतबार

काठमाडौँमा असोज १ गतेदेखि भौतिक रुपमै विद्यालय खोल्ने निर्णय

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ भदौ । काठमाडौँमा असोज १ गतेदेखि भौतिक रुपमै विद्यालय खोल्ने निर्णय गरिएको छ ।

सोमबार काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रतिनिधि, नगरशिक्षा समितिका प्रतिनिधि तथा अभिभावक संघका प्रतिनिधिसहितको बैठकले असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

उपत्यकामा निषेधाज्ञाका कारण विद्यालयदेखि विश्वविद्यालयका भौतिक रुपमा पठनपाठन बन्द भएको थियो ।

यद्यपि कोरोना संक्रमणको अवस्थाबारे विश्लेषण गर्न स्थानीय निकायलाई जिम्मेवारी दिइएको छ । जसले आवश्यक निर्णय गर्न सक्छ ।