२ कार्तिक २०८३, सोमबार

मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल २–१ ले पराजित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० भदौ । मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–१ ले पराजित भएको छ ।

खेलको ६२ औँ मिनेटमा भारतका फरुक चौधरीले गोल गरेका थिए भने दोस्रो गोल सुनिल क्षेत्रीले ८० मिनेटमा गरे ।

नेपालका तर्फबाट ८७ मिनेटमा तेज तामाङले गोल फर्काए पनि भारत विजयी बन्यो ।

यसअघिको पहिलो खेलमा बराबरी खेलेको नेपालले घरेलु मैदानमा दोस्रो खेलमा पराजय भोग्नु पर्यो ।