बुधबार, ६ असोज २०७८
DainikNepal.com
बुधबार, ६ असोज २०७८

मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल २–१ ले पराजित

दैनिक नेपाल २०७८ भदौ २० गते १९:५१

काठमाडौँ, २० भदौ । मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–१ ले पराजित भएको छ ।

खेलको ६२ औँ मिनेटमा भारतका फरुक चौधरीले गोल गरेका थिए भने दोस्रो गोल सुनिल क्षेत्रीले ८० मिनेटमा गरे ।

नेपालका तर्फबाट ८७ मिनेटमा तेज तामाङले गोल फर्काए पनि भारत विजयी बन्यो ।

यसअघिको पहिलो खेलमा बराबरी खेलेको नेपालले घरेलु मैदानमा दोस्रो खेलमा पराजय भोग्नु पर्यो ।

प्रतिक्रिया
सम्बन्धित