
काठमाडौँ, २० भदौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति वदरको माग गर्दै दायर गरिएको रिटको सुनुवाइ हुने भएको छ ।
सर्वोच्चले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा उक्त रिट निवेदनको पेसी तोकेको हो ।
सरकारले उनलाई नियुक्त गरेपछि प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमानको नियुक्तिविरुद्ध रिट निवेदन दायर गरेका थिए ।















प्रतिक्रिया