काठमाडौँ, १९ भदौ । सरकारले संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ ।
शनिबार बसेको मन्त्रिपरिषदले भदौ २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया