८ कार्तिक २०८३, आइतबार

एमाले अध्यक्ष केपी ओली अस्वस्थ

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

ओली निकट स्रोतका अनुसार उनलाई रुघा खोकीसहित ज्वरो आएको छ ।

अस्वस्थ भएपछि ओली अहिले बालकोटस्थित निवासमा आराम गरिरहेका छन् ।

धपेडीका कारण अस्वस्थ भएको हुनसक्ने भन्दै अत्यावश्यक बाहेकका सबै कार्यक्रम स्थगित गरिएको छ ।