बुधबार, ६ असोज २०७८
DainikNepal.com
बुधबार, ६ असोज २०७८

नेपाल-भारत एक-एक गाेलकाे बराबरीमा

दैनिक नेपाल २०७८ भदौ १७ गते १८:३८

काठमाडौँ, १७ भदौ । नेपाल भारत मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र भारत एक एक गोलकाे बराबरी भएकाे छ ।

दशरथ रंगशालामा खेलमा ३६औँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपालाई अग्रता दिलाएकामा भारतले फर्काएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित