२ कार्तिक २०८३, सोमबार

नेपाल-भारत एक-एक गाेलकाे बराबरीमा

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ भदौ । नेपाल भारत मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र भारत एक एक गोलकाे बराबरी भएकाे छ ।

दशरथ रंगशालामा खेलमा ३६औँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपालाई अग्रता दिलाएकामा भारतले फर्काएकाे छ ।