उर्लाबारी, १३ भदौ । मोरङ जिल्लाको उर्लाबारी नगरपालिका–१ स्थित झारासादी का २० वर्षीय उमेश धिमाललाई प्रतिबन्धित औषधिसहित प्रहरीले पक्राउ गरेको छ ।
शनिबार राति विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा धिमाल सुत्ने कोठाबाट प्रतिबन्धित औषधिसहत नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया