९ कार्तिक २०८३, सोमबार

ललितपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु, एक बालिका बेपत्ता

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १२ भदौ । ललितपुर जिल्लाको बागमती गाउँपालिका–६ आश्राङ र ७ गिम्दीको शुभाने खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।

बगेर एक बालिका बेपत्ता भएकी छिन् । स्थानीय ४० वर्षीया सञ्जु सिङतानको मृत्यु भएको वडा नं. ७ का वडाध्यक्ष नवराज सञ्जेल जानकारी दिए ।

आठ वर्षीया बालिका बेपत्ता भएकी र उनको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी निरीक्षक राजेन्द्र क्षेत्रीले जानकारी दिए ।