
काठमाडौँ, ११ भदौ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको सुनुवाई रोकिएको छ ।
विपक्षी कानुन व्यवसायीहरुले सुनुवाई रोक्न माग गरेपछि सुनुवाई रोकिएको हो ।
सर्वोच्च अदालतले न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा सुनुवाईका लागि पेसी तोकेको थियो ।
यसअघि पनि विभिन्न समयमा पेसी तोकिएर सुनुवाई रोकिएको थियो ।
रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको आरोपमा २०७६ असोज २६ मा पक्राउ परेका उनी हाल पुर्पक्षका लागि थुनामा छन् ।















प्रतिक्रिया