१७ कार्तिक २०८३, मंगलबार

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३२ घाइते

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ भदौ । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

सुनकोशी गाउँपालिका–३ ठोकर्पा स्थित छापागाउँमा बा.३ ख. ८०३० नम्बरको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । त्यस्तै, बसमा भएका ३४ जनामध्ये ३२ जना घाइते भएका छन् । मृतकको विवरण खुलेको छैन ।

२० जना घाइते उपचार लागि धुलिखेल अस्पतालमा र १२ जनाको स्थानीय सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको छ ।