
काठमाडौँ, ९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मेलम्चीको पानी काठमाडौँ नल्याउने बताएका छन् ।
वुधबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सरकराले देशको समय वर्वाद पारिरहेको बताउँदै गफले मात्रै मेलम्चीको पानी नआउने बताएका हुन् ।
‘मेरो सरकारले मंसिर पुसमा मेलम्चीको पानी आउँछ भनेको थियो र काम पनि गरिरहेको थियो । तर यो सरकारले वैशाखमा मेलम्चीको पानी आउँछ भनेको छ’ तर देउवा सरकारको गफले पानी आउदैन ।’












प्रतिक्रिया