९ कार्तिक २०८३, सोमबार

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै लिन निर्देशन

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ भदौ । कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै लिन संसदको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ ।

मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिले बैठकले कोरोनाविरुद्धको खोप लगाएर भौतिक उपस्थितिमै परीक्षा गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो ।

कोरोना संक्रमणका कारण स्थगित कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै लिने तयारी शिक्षा मन्त्रालयले गरिरहेको छ ।