९ कार्तिक २०८३, सोमबार

एमाले स्थायी समिति बैठक बस्दै, तेस्रो धारका नेता सहभागी हुने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ भदौ । नेकपा एमालेको स्थायी समिति बैठक बस्दैछ ।

बैठक ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकमा पार्टीका तेस्रो धारका नेताहरु पनि सहभागी हुँदैछन् । यसअघि ११ बजे बस्ने भनिए पनि बैठक ३ बजेका लागि सरेकाे छ ।