२ कार्तिक २०८३, सोमबार

सरोज लामिछानेले ल्याए ‘मेरो माया मुरीका मुरी’ (भिडियोसहित)

11.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गायक सरोज लामिछानेले ‘मेरो माया मुरीका मुरी’ लाेकदाेहाेरी म्युजिक भिडियो रिलिज गरेका छन् ।

लामिछानेकै अफिसियल च्यानलबाट सोमबार रिलिज गरिएको गीत लामिछाने र मैया थापा मगरको स्वरमा सजिएको छ ।

त्यस्तै, गीतमा शब्द लामिछाने आफ्नै रहेको छ भने रामकृष्ण थापाले एरेन्ज गरेका छन् ।

भिडियोको निर्देशन विराज फुयाँलले तथा सिनेम्याटोग्राफी विरेन्द्र भट्टले गरेका छन् ।

मौलिक संस्कृति तथा नेपालीपनको झल्को दिने लोक गीतलाई दर्शकले रुचाउने सर्जकहरुले विश्वास गरेका छन् ।

भिडियाे: