१७ कार्तिक २०८३, मंगलबार

एमाले अध्यक्ष ओलीसँग भाजपाका विदेश विभाग प्रमुख चौथाईवालेद्वारा भेटवार्ता

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ भदौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेले भेटवार्ता गरेका छन् ।

चौथाईवालेले ओलीकै निवास बालकोट पुगेर भेटवार्ता गरेका हुन् ।