१७ कार्तिक २०८३, मंगलबार

अफगानिस्तानबाट ५०४ नेपालीको उद्धार

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ भदौ । अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपाली नागरिकहरूको उद्दार गरिएको छ ।

उद्धार कार्य जारी रहेको बताउँदै परराष्ट्र मन्त्रालयले शनिबार टर्किस एयर तथा जजिरा एयरको नियमित उडानबाट क्रमशः २६ जना र ९ जना गरी जम्मा ३५ जना स्वदेश फर्किएका छन् ।

मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै हालसम्म कूल ५०४ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भएको जनाएको छ ।