८ कार्तिक २०८३, आइतबार

माधव नेपालको पार्टीले राख्न पाएन नाममा एमाले, नयाँ नामले दिए निवेदन

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ भदौ । माधवकुमार नेपाल नेतृत्वको पार्टीले नाममा एमाले राख्न नपाएपछि नयाँ नाममा दर्ताका लागि निवेदन दिएको छ ।

शुक्रबार निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी पार्टीको नाममा दर्ताका लागि सो पक्षले निवेदन दिएको छ ।

निर्वाचन आयोगले उस्ताउस्तै नाम राख्न नमिल्ने बताएपछि नेपाल समूहले नाम परिवर्तन गरेको हो ।