८ कार्तिक २०८३, आइतबार

एमालेका तेस्रो धारका नेताहरुको अपीलमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको हस्ताक्षर

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ४ भदौ । नेकपा एमाले टुक्र्याएर माधव नेपालको पक्षमा नगइ रहेका ९ जना नेताहरुले एक अपील जारी गरेका छन् ।

वुधबार मात्रै वाग्मती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले पनि उक्त व्यक्तव्याम हस्ताक्षर गरेकी छन् ।

पार्टी फुटेपछि अब कसरी पार्टीलाई एक बनाउने विषय समेट्दै विभिन्न सहमति कार्यान्वयनमा जोड दिइएको छ ।