१७ कार्तिक २०८३, मंगलबार

महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा, नयाँ दल दर्ता गर्दै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ भदौ । जसपा नेपाल फुटेको छ । जसपाका महन्थ ठाकुर पक्ष नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेको छ ।

राष्ट्रपति विद्या देवी भण्डारीद्वारा सरकारको सिफारिसमा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि जसपा फुटेको हो भने एमाले पनि विभाजनको संघारमा पुगेको छ ।

ठाकुरको नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) प्रस्ताव गरिएको छ ।