१७ कार्तिक २०८३, मंगलबार

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

राष्ट्रपति भण्डारीले वुधबार अध्यादेश प्रमाणीकरण गरेकी हुन् ।

केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश सिफारिस गरेको थियो ।

अध्यादेशको चौतर्फी विरोध भएको छ ।