१७ कार्तिक २०८३, मंगलबार

एमालेले अध्यादेशविरुद्ध देशभर प्रदर्शन गर्ने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ भदौ । नेकपा एमालेले दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ ।

दलको भ्रातृ संगठन युवा संघको आयोजनामा वुधबार देशभर प्रदर्शन गर्न लागेको हो ।

एमाले केन्द्रीय सदस्य तथा युवा संघका इन्चार्ज महेश बस्नेतले राजधानीमा नयाँ बानेश्वर २ बजे र उपत्यकाबाहिर प्रत्येक जिल्ला सदरमुकाम तथा मुख्य शहरहरुमा वुधबार प्रदर्शन गरिने बताए ।

एमाले विभाजनलाई लक्षित गरी ल्याइएको अध्यादेश फिर्ता लिनुपर्ने भन्दै एमालेले घोर विरोध जनाएको छ ।