
काठमाडौँ, १ भदौ । लुम्बिनी प्रदेशकी सांसद विमला वली र वाईसीएल कार्यकर्ता एकराज बस्नेतबीचको निजी तस्वीर बाहिरिएको छ ।
बस्नेतले आफ्नै फेसबुकको स्टोरीमा राखेको तस्वीरमा विमलाले बस्नेतलाई चुम्बन गरेकी छन् ।
तस्वीर सार्वजनिक भएपछि खैलाबैला मच्चिएको छ ।
यद्यपि बस्नेतले तस्वीर केही समयपछि हटाएका थिए । यसबारे वलीले कुनै प्रतिक्रिया जनाएकी छैनन् ।












प्रतिक्रिया