८ कार्तिक २०८३, आइतबार

आजैदेखि संसद अधिवेशन अन्त्य हुने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ३२ साउन । सरकारले सोमबार राति १२ बजेदेखि संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ ।

सोमबार विहान बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

सरकारले संसद अधिवेशन अन्त्य गरी केही अध्यादेश ल्याउने तयारी गरेको जनाइएको छ ।

त्यस्तै, बैठकले प्रदेश २ का प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय समेत गरेको छ । सरकारले राजेश अहिराज (झा) लाई हटाएर पूर्वसांसद तथा नेपाली काँग्रेसका नेता हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेको हो ।