२ कार्तिक २०८३, सोमबार

अफगानिस्तानका राष्ट्रपति गानीले देश छोडे

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ साउन । अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गानी ताजकिस्तानतर्फ उल्लेख गरेका छन् ।

आइतबार तालिवान लडाकुहरु राजधानी काबुल प्रवेशपछि गानीले देश छाडेका हुन् ।