२ कार्तिक २०८३, सोमबार

तुलसी र कमलको स्वरमा तीज गीत ‘बरिलै’ सार्वजनिक

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तुलसी घर्ती मगर र कमल बिसी ‘माइलादाई’को स्वरमा तीज गीत ‘बरिलै’ सार्वजनिक भएको छ ।

युट्युबबाट रिलिज गरिएको शब्द भीम कार्कीले लेखेका हुन् । संगीत बसन्त बोहराको रहेको छ ।

म्युजिक भिडियोमा कमल बिसी, अश्मी थापा, मन महर्जनको अभिनय रहेको छ । म्युजिक भिडियोलाई स्मृति तिमिल्सिनाले निर्देशन गरेकी छिन् ।