८ कार्तिक २०८३, आइतबार

माओवादीको केन्द्रीय कमिटी बैठकमा तात्कालिक र संगठनात्मक प्रस्ताव पेश गरिने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ ।

भोलिदेखि शुरू हुने केन्द्रीय कमिटी बैठकको प्रस्तावहरू तयार पार्न बसेको सो बैठकले भोलिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तात्कालिक र संगठनात्मक प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका हनुसार अध्यक्ष दाहालको उक्त प्रस्तावमा आफ्नो पार्टीको राजनीतिक कार्यदिशालाई स्पष्ट पारिने र अहिले प्रतिगमनविरोधी संघर्षलाई अझै दृढतापूर्वक अघि बढाउने कुरा राखिने छ ।