
काठमाडौं, २९ साउन । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
चार दिनअघि कोरोना संक्रमण देखिएपछि उनी अहिले होम आइसोलेशनमा बसेका छन् । घरमै बसेर उपचार गराईरहेका उनलाई स्वासप्रश्वसामा केही समस्या भएको बताइएको छ ।















प्रतिक्रिया