८ कार्तिक २०८३, आइतबार

उपभोक्ता मुद्रा स्फिति ६ दशमलव ५० प्रतिशतमा सीमित राखिने (मौद्रिक नीतिको पूर्णपाठसहित)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उपभोक्ता मुद्रा स्फिति ६ दशमलव ५० प्रतिशतमा सीमित राखिने बताएका छन् ।

चालू आर्थिक वर्ष २०७८/७९ का लागि आज शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन् ।

राष्ट्र बैंकले कोरोना महामारीका कारण समस्यामा परेको अर्थतन्त्र र सरकार चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट समेतलाई सहयोग पुग्ने गरी मौद्रिक नीति बनाइएको बताएको छ ।

मौद्रिक नीतिको पूर्णपाठ