८ कार्तिक २०८३, आइतबार

१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा २२ वर्षीय अन्सारी पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, २९ साउन । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको हरिनगरा गाउँपालिका–६ बस्ने २२ वर्षीय शम्सेर अन्सारी छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी घुस्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।