शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

बीपी प्रतिष्ठान धरानमा अख्तियारको छापा

दैनिक नेपाल २०७८ साउन २८ गते १४:०९

धरान, २८ साउन । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारले छापा मारेको छ ।

आज बिहीबार अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालसहितको टोलीले छापा मारी महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको जनाइएको छ ।

औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत् आपूर्तिलगायत शीर्षकमा प्रतिष्ठानका पदाधिकारीले भ्रष्टाचार गरेको चर्चा चलेसँगै आयोगले अस्पतालमा छापा मारेको हो ।

प्रतिक्रिया
सम्बन्धित