८ कार्तिक २०८३, आइतबार

कस्तो छ, विपक्षी दलबाट ‘प्रतिशोधपत्र’को संज्ञा पाएको श्वेतपत्र ? (पूर्णपाठ)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । आज बसेको प्रतिनिधिसभा बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले मुलुकको वास्तविक अर्थतन्त्र झल्काउने भन्दै श्वेतपत्र जारी गरेका छन् ।

तर, प्रतिपक्षी सांसदहरूले भने तथ्याङ्कहरूलाई तोडमोड गरेर जारी गरिएको श्वेतपत्र नभई ‘एल्लो पेपर’ भएको टिप्पणी गरेका छन् । अघिल्लो सरकारले केही पनि गरेन र सबै खाली खाली छ भनेर देखाउने राजनीतिक उद्देश्य बोकेको भन्दै उनीहरुले अर्थमन्त्रीको श्वेतपत्रलाई ‘प्रतिशोधपत्र’को संज्ञा समेत दिएका छन् ।

अर्थमन्त्री शर्माले संसदमा आर्थिक श्वेतपत्र जारी गर्दै उनले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/७७ मा २ खर्ब १६मा पुगेको स्मरण गराएका छन् ।

हेर्नुहोस् पूर्ण विवरण (पूर्णपाठ)–