
काठमाडौं, २६ साउन । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।
आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएका विधेयक पेश गर्ने कार्यसूची छ । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश आजको बैठकमा टेबुल गर्ने कार्यसूची छ ।
दोस्रो पटक पुनर्स्थापित संसदमा सरकारले आवश्यक विजनेश दिन नसक्दा बैठक निश्प्रभावी बनिरहेको गुनासो आइरहेको छ ।















प्रतिक्रिया