८ कार्तिक २०८३, आइतबार

कमजोर बनेको मनसुनी गतिविधि फेरि सक्रिय हुँदै

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । मनसुनी गतिविधि फेरि सक्रिय हुने भएको छ ।

भोलिदेखि मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने र त्यसैकारण देशभरि मनसुन सकृय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पर्सिदेखि केही दिन धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविदको भनाइ छ । पर्सि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।