८ कार्तिक २०८३, आइतबार

कोरोना बढेसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडा बनाउने तयारी

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा कडाइसहित थप गर्नेबारे छलफलका लागि तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दैछ ।

बैठकले जारी निषेधाज्ञालाई थप कडा पार्ने निर्णय हुने बताइएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा एक साता थप गर्ने तयारी गरेको हो ।

बैठक आज दिउँसो २ बजेपछि बस्ने तयारी छ ।