८ कार्तिक २०८३, आइतबार

एमालेको स्थायी कमिटी बैठक शुरू

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठक शुरू भएको छ ।

दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डाबारे छलफल गर्न स्थायी कमिटी बैठक बसेको हो । बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रस्ताव र संगठन विभाग प्रमुख विष्णु पौडेलको विधान संशोधन प्रस्तावलाई एकरुपता दिने बताइएको छ ।

स्थायी कमिटीले प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीमा पेस गरिने छ ।