८ कार्तिक २०८३, आइतबार

राजीनामा दिने तयारीमा रेलवे कम्पनीका महाप्रबन्धक भट्टराई

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले राजीनामा दिने तयारी गरेका छन् ।

आचरण र अनियमितताको आरोप लगाउँदै गत मंगलबार सरकारले स्पष्टीकरण सोधेपछि भट्टराईले आज पत्रकार सम्मेलन गरेर आफूले गरेका कामको विवरण सार्वजनिक गर्ने तयारी गरेका छन् ।

प्रष्टीकरण सोधेर सरकारले हटाउने तयारी गरिरहँदा भट्टराईले त्यसअघि नै राजीनामा दिने तयारी गरेका हुन् ।

भट्टराईले केपी ओली नेतृत्वको सरकारले २०७७ जेठ २८ गते नियुक्त गरेको थियो । उनले असार ४ बाट कार्यभार सम्हालेका थिए ।